नारीहरुको चांड हरितालिका तीज र समाजमा भएको समसामयिक विषयवस्तुलाई समेटी निर्वाण फिल्म्सले “तीजको गहना” र “गाउँले हिरो” शिर्षकमा २ वटा सन्देशमुलक लघु-चलचित्र निर्माण गरि सार्वजनिक गरेको छ ।

यी चलचित्रका कथाकार तथा निर्देशक प्रदिप थापा हुन भने रुद्र पाहिम, रजीना आङ्दम्बे सहित अन्य कलाकारले यसमा अभिनय गरेका छन । यस्तै खालको समसामयिक सन्देशमुलक चलचित्र निर्माण गर्दै जाने योजना रहेको निर्देशक प्रदिप थापाले जानकारी दिनुभयो । भिडियो हेर्नको लागि तलको Play button थिच्नुहोस।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here